Change is nature of nature ❤️ 🇳🇵 दुखाउने उद्देश्य नहुँदा पनि दुख्छ , म काँडा हूँ मैले छुँदा पनि दुख्छ । अन्तको जस्तो हुँदैन आँखाको घाउ । रुँदा पनि दुख्छ नरुदा पनि दुख्छ