Moon Tamang on Clubhouse

Updated: Jan 19, 2024
Moon Tamang Clubhouse
87 Followers
118 Following
@syangbosya21 Username

Bio

मेरो मनले रोजेको मान्छे तिमी
तर तिम्रो आँखाको रोजाइमा परेकी मान्छे म ।
धेरै-धेरै फरक रहेछ कान्छु तिम्रो र मेरो रोजाइमा
जब तिम्ले अन्त आँखा घुमाउँन थालेउ
तब मेरा आँखाबाट आँशु बग्न थाले ।
मैले पनि बद्ला लिन आँखा नघुमाएकी हैन
तर आँखालाई मात्र घुमाएर के गर्नु ? मन नघुमेसी ।
तरपनि हजारौँको भींडमा तिम्लाई पाउँन सकिन
दु:ख पर्दा हरेक सपनीमा देख्छु तिम्लाई
तिम्ले नि देख्छौ होला नि ! हैन र ?
हरेक पल तिम्लाई नसम्झेको सायदै छैन होला !
तर,
धेरै-धेरै फरक रहेछ कान्छु तिम्रो आँखाको रोजाइ
र मेरो मनको रोजाइमा।
म मरेँभने पनि मेरो मनको रोजाइ मर्नेछैन कहिल्यैपनि
तर तिम्रो रोजाइ हरेक दिन हरेक नै रहोस् कान्छु …।

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
January 19, 2024 87 -1 -1.2%
January 30, 2023 88 -2 -2.3%
September 30, 2022 90 -1 -1.1%
July 03, 2022 91 -2 -2.2%
May 27, 2022 93 -2 -2.2%
April 19, 2022 95 -1 -1.1%
January 13, 2022 96 -2 -2.1%

Charts

Member of

More Clubhouse users