S:कम्रेड चट्याङ on Clubhouse

Updated: Sep 26, 2023
S:कम्रेड चट्याङ Clubhouse
701 Followers
425 Following
@suvaan111 Username

Bio

बोल्ने शब्द र गरिने व्यवहार नै मान्छेको पहिचान हो ,
❤️‍🔥☀️❤️‍🔥🔒 my soulmate ☀️❤️❤️
लालसलाम 🙋‍♀️
नमस्कार 🙏

"✍️म मभन्दा बढि बिकसित हुन चाहान्छु भने,मलाइ मेरो अज्ञानताको बोध हुन आवश्यकता पर्दछ ।🥀🌺

✍️ आँखाहरू जल्छन कि सोचेर सूर्यले उसको राप घटाउनु हुँदैन।सूर्य सधै सूर्यनै रहनु पर्छ ।
उही रापमा रन्किनु पर्छ । 😘♥️

✍️ तिमीले मलाई प्रेम गर्नु भनेको, मैले दिएजति प्रेम पाउनु पक्कै होईन ।
मैले तिमीलाई प्रेम गर्नु भनेको, मैले चाहे जति प्रेम पाउनु पक्कै होईन ।
मैले तिमी पाउनु नै प्रेम हो
तिमी बाट के के पाउछु त्यो पक्कै प्रेम होईन
तिमीले मलाई पाउनु नै प्रेम हो
म बाट के के पाउछौ त्यो पक्कै प्रेम होईन।❤️❤️

संसार सुधार्नै पर्दैन तपाइ सुध्रिए पुग्छ । संसार खतम होइन तपाइ खतम छ । तपाइ खतम भएपछि खतम संसार देखिन्छ । तपाइ उतम भएपछि सबै उतम देखिन्छ । कम्जोरि आफुमा छ अरुलाइ कहिले सम्म दोस दिने हँ?

🍁खुसि रहनुहोस , स्वास्थ रहनुहोस, सकारात्मक रहनुहोस , शुभ पल 🌅
🌍🕉❤️‍🔥

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
September 26, 2023 701 +62 +9.8%
March 26, 2022 639 +35 +5.8%
January 27, 2022 604 +50 +9.1%
December 21, 2021 554 +38 +7.4%

Member of

More Clubhouse users