Sushil pudasaini on Clubhouse

Updated: Nov 17, 2023
Sushil pudasaini Clubhouse
77 Followers
89 Following
Jun 12, 2021 Registered
@sushilpudasaini Username

Bio

#3 माया झुठो न भन्नुस् हजुर
यो मायामै मनमअग छ संसार
बस कुरा यति हो कि यो कलियुग हो जतिनै गाडा माया किन न होस सफलता र साछेर्ताकै पछाडि भाग्छ संसार
माया अबोध ठिटो मा आनि
भबिस्य पैसाको बिटो मा राख्छ संसार
आखिर धनकै पछाडि भाग्छ संसार

मरेको लास सङानी आपेछ्य राख्छ संसार
धन ,सफल्ता ,सछेर्ता साब लास सङै जलेर गयो
आखिर जलेर बाकी राख छ संसार
बकि केबल राख संसार
कर्तब्य र लाज लाई पचाइ पाप्कै पछाडि भाग्छ संसार

#4 डर; डर देखि त न डरा
डर लाई निडर्ता ले होच्यायर हरा !
जब डर लाई डर लग्न थल्छ
तब तेरो पैताला मुनि हुन्छन तलाइ डर देखाउने सारा !

त नडरा त दुख गर
छाती तन्कायर हेर!
आज तलाइ तर्साउने हरु
तै सङ डरयर हात फैलाउन
लग्दैन धरै बेर !

त तेरै बिचार लाई बाल दे
तेरो डर्पोक मनस्थिति लाई फेर!
तर्सौन खोज्ने को हतियार ले होइन
सफलता र शब्दले तेस्को घाटी शेर !

पकै पनि आज डरयको होला
तेरो त्यो डर्पोक मन!
तेरो मन लाई सम्झा आनि थोरै हिमत गार भन !

डर्पोक समाज को कुरा मन्न छ्र्दे
हिम्मत को कुर मान !
जस्ले तलाइ आज कायर् भनिरहेका छन नि
तेस्लाइ सफलता ले मुख टालिने गरि हान

बाबू त नडरा तेरो डर्लाइ मार !
आनि आफ्नो सोचाइ लाई आगि आगि सार !

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
November 17, 2023 77 0 0.0%
January 25, 2023 77 +1 +1.4%
September 29, 2022 76 -1 -1.3%
July 02, 2022 77 -6 -7.3%
May 26, 2022 83 -1 -1.2%
March 10, 2022 84 -2 -2.4%
October 27, 2021 86 -1 -1.2%
September 21, 2021 87 +17 +24.3%

Charts

Member of

More Clubhouse users