Introvert.
Vegan                              A great relationship doesn't happen because of the love you had in the beginning but how  well you  continue building love until the end .                                        
यो मेरो प्रेम हुनेछ या त्याग त्यो त थाहा भएन सानु
 तर जुन दिन देखि तिमिलाई अरुसङग खुशि देख्नेछु
 त्यो दिन देखि तिमिबाट टाढा हुनेछुl                              भग्वत गीता अध्याय छैठौँ, श्लोक ५
उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् । 
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः ॥५॥
मानिसले आफैंले आफ्नो उद्धार गर्नु पर्छ । आफूलाई अधोगतिमा पुर्याउनु हुंदैन । आफू नै आफ्नो मित्र हो र आफैं नै आफ्नो शत्रु ।