Smart on Clubhouse

Updated: Aug 4, 2023
Smart Clubhouse
199 Followers
133 Following
@smart.money Username

Bio

# दोश्रो देशबाट राजिखुसी मोबाइल ल्याए नचल्ने तर श्रीमती ल्याए भोलिपल्टै नागरिकता चल्ने मेरो देश । 🙏

# नयॉ रिलिजः
जय नेपाल चलचित्र हलमा भब्य प्रदर्शन भैरहेछ।
चलचित्र : टुकुचा खोला
नायकः बालेन
नायिका: सुनिता
खलनायक: महेश बस्नेत ।
चरित्र अभिनेताः एसपी राजुनाथ पाण्डे।
😜😜😁🤣
कपिArjun Raj Pant

# "तुरी बरदान कि अभिसाप" भन्ने बिषयमा वादविवाद प्रतियोगिता गराउन परो😁

# दर खान हिँडेकि चेली ,
दारु खान हिँडेको पुरुष र
डोजर लिएर हिँडेको बालेन लाई कसैले रोक्न सक्दैन! 😁

#कसैलाई ज्योतिषिले भन्या छन्, कोही पशुपतिमा गंगा आरति गर्दै छन्। लक्ष्य एउटै। 😂😂

#See मा फेल भैयो भनेर चिन्ता नलिनु भाइ बहिनी हो !!slc मा बोर्ड हान्ने बाबुराम को अवस्था र ८ पास केपि ओलि लाई हेरेर चित्त बुजझाउनु💚💚🙏🌹💕😂😂😂

#आजकल SEE मा A+ आउँदा पनि खासै मतलब हुदो रैनच।
हाम्रो पालामा ९ कक्षामा Optional Math लिग्दा गा.बि.स भरिका मान्छेले चिन्थे 😁🙄🤣

#मेरो लागि भट्टिको साऊनी पनि ब्रत बसेकि छिन रे
उधारो नतिरि मर्छ कि भनेर 🙄🤣🤣🤣!!

#मार्केट को कुरा मार्केट लाई नै सोध भन्छन, तर अब को मार्केट कता जाला त !!

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
August 04, 2023 199 +54 +37.3%
December 26, 2021 145 +28 +24.0%

Member of

More Clubhouse users