लंकेश्वर रावण on Clubhouse

Updated: Dec 8, 2023
लंकेश्वर रावण Clubhouse
331 Followers
321 Following
@sitalover Username

Bio

🌺🙏🌺🙏🌺🙏🌺🙏🌺
🙏🕉🌺ॐ नमः शिवाय🌺🕉🙏
🌺🙏🌺🙏🌺🙏🌺🙏🌺
किन व्यर्थ चिन्ता गर्छौ? को सग व्यर्थ डराउछौ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ, न त मारिन्छ नै | 🇳🇵

– जे भयो, त्यो राम्रै भयो। जे भैरहेको छ, त्यो राम्रै भैरहेको छ । जे हुनेछ त्यो पनि राम्रो नै हुनेछ। तिमी विगतको पश्चताप नगर। भविष्यको चिन्ता नगर । वर्तमान चलिरहेको छ ।

– तिमीले के गुमायौ, जसका लागि तिमी रुदै छौ ? तिमीले के लेराएका थियौ, जसलाई तिमीले हरायौ ? तिमीले के पैदा गर्यौ, जो नाश भयो ? तिमीले केहि लिएर आएका थिएनौ, जे लियौ, यहि बाट लियौ। जे दियौ, यस(भगवान) बाट लियौ। जे दियौ, यहिलाई दियौ।

– खाली हात आयौ, खाली हात चलिजानेछौ। जो आज तिम्रो छ, हिजो कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आफ्नो सम्झिन मग्न छौ । यहि प्रसन्नता नै तिम्रो दु:खको कारण हो।

– परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु ठानेका छौ, त्यो नै जीवन हो। एक क्षणमा तिमी करोडौको मालिक बन्छौ, अर्को क्षणमा तिमी दरिद्र बन्न पुग्छौ। मेरो-तेरो, सानो-ठूलो, आफ्नो-पराई, मन बाट हटाइदेऊ, त्यसपछी सबै तिम्रा हुनेछन्, तिमी सबैको हुनेछौ।

– न यो शरीर तिम्रो हो। न त तिमी नै यो शरीरका हौ। यो शरीर अग्नि, जल, वायु, पृथ्वी, आकाश ले बनेको छ र यसमै बिलिन हुनेछ। तर आत्मा स्थिर छ । त्यसो भए तिमी के हौ त? (नाशवान शरीर वा आत्मा?)

– तिमी आफुलाई भगवानमा समर्पित गर। यहि सबैभन्दा उत्तम सहारा हो। जसले यस सहाराको जान्दछ ऊ भय, चिन्ता, शोक बाट सदै मुक्त रहन्छ।

– तिमी जेसुकै गर्छौ, त्यो भगवानलाई समर्पण गर। यसो गर्नाले सदै जीवन-मुक्तिको आनन्द अनुभव मिल्छ।

1] महामृत्युञ्जय मंत्र
ऊँ हौं जूं स: ऊँ भुर्भव: स्व: ऊँ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
ऊर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय मामृतात् ऊँ भुव: भू: स्व: ऊँ स: जूं हौं ऊँ

2] शिव पञ्चाक्षर स्तोत्रम्
 
नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय।
नित्याय शुद्धाय दिगम्बराय तस्मै नकाराय नम:शिवाय॥1॥
 
मंदाकिनीसलिलचन्दनचर्चिताय नन्दीश्वरप्रमथनाथ महेश्वराय।
मण्दारपुष्पबहुपुष्पसुपूजिताय तस्मै मकाराय नम:शिवाय॥2॥
 
शिवाय गौरीवदनाब्जवृन्दसूर्याय दक्षाध्वरनाशकाय।
श्रीनीलकण्ठाय बृषध्वजाय तस्मै शिकाराय नम:शिवाय॥3॥
 
वसिष्ठकुम्भोद्भवगौतमार्यमुनीन्द्रदेवार्चितशेखराय।
चन्द्रार्कवैश्वानरलोचनाय तस्मै वकाराय नम:शिवाय॥4॥
 
यक्षस्वरूपाय जटाधराय पिनाकहस्ताय सनातनाय।
दिव्याय देवाय दिगम्बराय तस्मै यकाराय नम:शिवाय॥5॥
 
पञ्चाक्षरिमदं पुण्यं य: पठेच्छिवसन्निधौ।
शिवलोकमवाप्नोति शिवेन सह मोदते॥6॥
✨✨✨✨✨✨✨✨✨✨✨✨

करचरण कृतं वाक्कायजं कर्मजं वा ।

श्रवणनयनजं वा मानसं वापराधं ।

विहितमविहितं वा सर्वमेतत्क्षमस्व ।

जय जय करुणाब्धे श्रीमहादेव शम्भो ॥
🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः

ओम कालभैरवाय नम:। ओम ह्रीं बं बटुकाय आपदुद्धारणाय कुरूकुरू बटुकाय ह्रीं। ओम भ्रं कालभैरवाय फट्।

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
December 08, 2023 331 -54 -14.1%
October 29, 2022 385 -8 -2.1%
August 25, 2022 393 +35 +9.8%
July 19, 2022 358 +40 +12.6%
June 12, 2022 318 +38 +13.6%
May 06, 2022 280 +7 +2.6%
March 28, 2022 273 +78 +40.0%
January 29, 2022 195 +89 +84.0%
December 23, 2021 106 -1 -1.0%

Charts

Member of

More Clubhouse users