sagar Kc on Clubhouse

Updated: Oct 28, 2023
sagar Kc Clubhouse
655 Followers
507 Following
@silent0123 Username

Bio

मीठो बोल छ
कसैको नियत मा झोल छ
महोदय
यो clubhouse को दुनिया गोल छ
यता सब को डबल रोल छ 🙏🙏


प्रेम गर्नु तर आश नगर्नु
लगनको बेला छ फेरि फ्याट्टै
Sorry family pressure
वाला message न आउला भन्न सकिन्न।😴



मेरा प्यारा साथिहरु
हाॅय, हेल्लो मै सिमित राख्नुस् महिलाहरुसंग,
पछि नलाग्नुहोस्।
नत्र
"पैसाको नास
जिवनको वनवाॅस हुनेछ।"😂🤣


राम्रो लाग्छ मलाई सोचेर बोल्ने मान्छे
आफु त सधै हाँसेर बोल्ने मान्छे
मानिसको जीवन आज छ भोलि छैन
म त साथी को नाता गाँसेर बोल्ने मान्छे ।



यदि गुमेको कुरा फिर्ता पाइन्थ्यो भने मलाई तिमी कदापि चाहिदैन 🙏बरु मेरो त्यो बर्बाद भएको समय चाहियो जुन समय तिमीलाई आफ्नो सम्झेर खर्चिएको थिए 😔💔🙏
🥺🥺💔💔💔💔


माया गर्ने ले कैले मन टुटाउँदैनन्
यदि मन टुटाएका छन् भने, बुझ्नुस् उनीहरू कहिल्यै माया नै गरेनन्🙁

म भित्र पनि अनेकौ कमी कमजोरी होलान तर एउटा खुबी भने पक्कै छ " म कसैसंग स्वार्थको सम्बन्ध राख्दिन ”


तिमि खुसीले जिउनु मात्रै जिन्दगी हो भन्छाै ,तर मलाई पिडामा जिउनु मज्जा लाग्छ ,किनकि मैले प्रत्येक पिडाबाट नै जिन्दगीको पाठ सिकेको छु




समयसँगै मान्छेहरू को बास्तविक रुपमा पनि देखिदै जान्छ
को साथी, को शत्रु 😊 त्यसैले आफै आफ्नो साथी बन्नुस

समयमै थाहा भए ठीक हुन्थ्यो,
मनमा जन्मिएको प्रेमले पीडा जन्माएर जान्छ भनेर।।😴


बस तिमी मलाई त्यही नाताले आफू सँग जोड,,,जुन नाताले हाम्रो सम्बन्धको मिठासपनमा अलिकति पनि कमी नआहोस्,,,।
😌🤗



एकदिन अवश्य खोज्नेछौ मलाई कोहि अरुमा,
तर म कहिल्यै भेटिने छैन।।



प्रेम के हो?
यदि कसैको
यादले रुवाउछ
भने तिमीलाई
सम्झ त्यो प्रेम हो,

बिनाकारण
कलेजी परेको
ओठमा मुस्कान ल्याउछ
भने सम्झ त्यो प्रेम हो,

आधा रातमा
तिम्रो निद्रा भङ्ग गर्छ
कसैको यादले
भने सम्झ त्यो प्रेम हो,

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
October 28, 2023 655 +127 +24.1%
March 20, 2022 528 +42 +8.7%
January 21, 2022 486 +5 +1.1%
December 15, 2021 481 +112 +30.4%

Member of

More Clubhouse users