♡︎m@x Bikesh on Clubhouse

Updated: Nov 4, 2023
♡︎m@x Bikesh Clubhouse
40 Followers
68 Following
@shrestha129 Username

Bio

सम्बन्धमा अनेक बाधाहरु आउलान तिमी हात दिनु म मुस्कुराउदै जिन्दगी भर तिम्रो साथ दिनेछु माया❤️❤️😝 ❌❌NO PRIVATE❌❌


💘🔐 love🔐❤️

चरित्रको बर्गिकरण गर्ने क्रममा क्रुर चरित्र भित्र परेको मान्छे हुँ संगत गर्न छाड आजै बाट नत्र पछि नराम्ररी पछुताउन पर्ला ।।

I DON’T TRUST CH LOVE

NO NEED gf

SINGAL LIFE IS ALWAYS ROCK



म संग बिताएका पलहरु सम्हालेर राख्नु, म याद अवश्य आउछु तर कसम फर्केर आउने छैन् ।।

बिस्तारै-बिस्तारै धेरै कुराहरु बद्लिदै जादै छ
मानिस पनि...सम्बन्ध पनि... र
कहिले काहीँ स्वयम म आफू पनि ।।

धेरै सम्झे,धेरै सोचे,धेरै समय पर्खे पनि
अनि महसुस भयो छट्पटीमा सम्बन्ध निभाउनु भन्दा एक्लोपनमा जीवन कटाउन धेरै सजिलो छ।


उस्को frnd list मा हजारौ को भिड मा कहि म हराउछु कि भनेर,
block list मा राखेको छ,
यत्ती धेरै प्रेम गर्छ उस्ले मलाइ😊
नजर सिर्फ चुरोटमा 🚬देखियो !
तर यहाँ मन जलेको 💔कसैलाई पत्तो नै भएन ! BROKEN Boy👲💔💔💔💔🚬🚬🚬🚬SOUTH 🇺🇸 AMERICA🖤




















Member of

More Clubhouse users