श्रवण श्रवण on Clubhouse

Updated: Sep 2, 2023
श्रवण श्रवण Clubhouse
22 Followers
32 Following
@shrawanshrawan Username

Bio

तिमी यसरी जानू कि,
तिमी गएपछी तिम्रो बाटो हेर्ने
यी एक जोर आँखाहरु थाकुन्
तर,
प्रतीक्षा नथाकोस्
न त थाकुन्
तिम्रै यादमा भौतारिरहने
यो पागल समय,
यी जवान रहरहरु

हाम्रो बूढाे प्रेम

Member of

More Clubhouse users