🇳🇵🇳🇵🇳🇵✊🏿 सम्बन्ध हो अलि अलि झगडा त भैहाल्छ्नी सम्बन्ध बचाउन लाई थोरै झुक्न पनि त जान्नु पर्छ आखिर घाम पनि त डुब्ने गर्छनी जुन उदाउनको लागि♥️😘🥰 बोली को पक्का हुनु! कसम त बस अविश्वास को प्रमाण मात्र हो❤️