aashish Basnet on Clubhouse

Updated: Sep 29, 2023
aashish Basnet Clubhouse
208 Followers
57 Following
Jun 9, 2021 Registered
@sanobasnetkaji Username

Bio

#Engineer
@rochak vaii is love 💕
छिमेकिका छोरा छोरी ले प्रगती गरे भनेर किन दुखेसो गर्छेउ आमा
अरुको त घर थियो छिट्टै बन्यो,
हाम्रो महल हो समय त लागिहाल्छ नी

मायाको नाटक गरेर शरीर छुन चाहनेहरू त धेरै छन् होला । तर एउटा कुरा याद राखौ, शरीर छुन चाहनेहरुले तिमीलाई कहिल्यै प्रेम गरेका हुँदैनन्। किनकि प्रेम गर्नको लागि त्यो शरीर होईन,यो मन छुन जरुरी छ र म त्यै मन छुन चाहन्छु माया❣️

आँसु र हाँसोलाई जसले चिन्यो !
उसैको यहाँ ठुलो जीत रहेछ !!
समयलाई निर्णायक बनाएर यहाँ !
अगाडि बढीरहनु उचित रहेछ !!
कसैलाई जिन्दगी बिख भएपनि !
बुझ्नेलाई जिन्दगी अमृत रहेछ 👥💆

कसैको हार हुन्छ त कसैको जित हुन्छ, दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ , जुन पनि रून्छ होला कसैको यादमा र त बिहानी पख पात पातमा शीत हुन्छ !!

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
September 29, 2023 208 -31 -13.0%
January 25, 2023 239 -4 -1.7%
September 29, 2022 243 +21 +9.5%
August 08, 2022 222 +16 +7.8%
July 02, 2022 206 -17 -7.7%
May 26, 2022 223 -1 -0.5%
April 18, 2022 224 +3 +1.4%
March 10, 2022 221 +1 +0.5%
January 12, 2022 220 +16 +7.9%
December 05, 2021 204 +25 +14.0%

Charts

Member of

More Clubhouse users