हिसाब किताबको कुरा नगर्नुहोस् हजुर
सस्ता मानिसबाट अमुल्य पाठ सिकेको मान्छे हु 🤟🏻
Prakash Ji ❌ Prakash ✅
लेखक नै त हैन तर कहिले काही मनको भाव लेख्ने प्रयास गर्छु
देउसी-भैलो खेल्न आऊनेले “यो घरको छोरो Pilot नै बनोस” भन्थे, प्लेन त त्यस्तै भयो अब तिमिलाइ उडाउने हो मुया 😁
आफुमा भएको अहंकारलाई फ्याक्नुस र आफुलाई हल्का बनाउनुस किनकी जो हल्का हुन्छ नि त्यो नै माथी सम्म पुग्न सक्छ ।
Facebook : Prakash Bhusal
Tiktok : @San_dip57