Nisa Sharma on Clubhouse

Updated: Mar 25, 2024
Nisa Sharma Clubhouse
1k Followers
378 Following
@saanjh_sharma Username

Bio

❇️Vegetarian 🥔🫑🥕🍅🥒🥗
🍀जय श्री राधाकृष्ण
🍀प्रेमले बोल्नुस राधेराधे🤗❤️🥀

🍀Nepal🇳🇵🇳🇵

🍀बढी बोल्ने बानी छैन मेरो, म प्राय चुप नै बस्न रुचाउछु,
अनि तिमी सङ्ग खुलेर बोल्दैछु, आफ्नो पीडा पोख्दैछु भने सम्झनु म तिमिलाई आफ्नो मान्छु♥️😊

🍀क्या जादु छ है आमा तिम्रो मायाँमा
जबकि हजुरले पिट्दा पनि मुखमा
हजुरकै नाम आउँछ !❤❤😍😍

🍀यो दुनिया किन तिमी जस्तो छैन आमा!!🤔

🍀बुझ्नेले बुझेर मनमा सजाएकै छन चिन्नेले चिनेर आफ्नो जिउनेआधार बनाएकै छन , एक दुई जनाले नराम्रो भन्नदैमा केहि फरक पर्नेवाला छैन 🙄😏

🍀बिगतलाई फर्केर हेर्न कुनै जरुरी नै छैन नत मित्रता मित्र बनेर साथमा रहे , नत आफन्त आफ्नो बनेर साथ निभाए जो साथमा छ जसले साथ दिइरहेको छ उसैको लागि मेरो हृदयको कणकणमा अथाहा प्रेम छ 🤗❤️

🍀मैले त यो सोचेको थिएकि सबै दु:ख तिमीलाई भनुला,तिमीले यही पनि सोधेनौ कि तिमी उदास किन 😑😞😔🙁

🍀तिमीलाई मैले गरेको प्रेम महसुस हुनु नै मेरो प्रेममा जित हुनु हो ❤️❤️

🍀चियो गर्नेवालाले भरिएको छ संसार,
साहेब सुस्तसँग भनिस्यो कि प्रेम छ।🤞😉🥀

🍀प्रिय प्रभु कसैको प्रिय मान्छेलाई खोसेर मेरो प्रिय मान्छे बनाउने दिन कहिल्यै नआओस है 🙏😔😟

🍀सिर्फ एउटा मान्छे को त कुरा होनि भगवान पुरै दुनिया कसले मागेको छ र .... 😊?

🍀एक्लाे छु भनेर गलत मान्छेकाे साथ लागेर कहिल्यै नहिँड्नु।

🍀चाहे परिस्थिति जस्तोसुकै होस
गलत बाटो हिड्न त के सोच्न पनि आउदैन 🤗❤️🌻🥀

🍀सोच्नेले तिम्रो बारे जे सुकै सोचेर हिडुन तिमी🥀 आफ्नो अस्तित्व गुम्न नदिनु🤗❤️

🍀जन्मकैद भनेनी मन्जुर छ मलाई बस कारागार तिम्रो दिल हुनुपर्छ ।

🍀रुनु उसको लागि जस्लाइ तिम्रो सरोकार होस्
उसको लागि के रुनु जसको प्रेम हजार होस्..!!

🍀सायद समय सँगै चल्न सकिनँ,,
कोहि छुटे केहीलाई भेटाउन सकिन ।

🍀यदि दिल टुट्यो भने निराश नहुनु 😊   यहाँ त टुटेको तारा ले पनि 😊   हजारौं इच्छा जोडीदिने गर्छ😊💘 

🍀समयले छुटाएका हरु संग,  त फेरि कुनैदिन भेट होला !!  तर स्वार्थले छुटिएका हरु संग,  त भुलेर पनि कहिले भेट नहोस 

🍀जब कसैले तपाईंको मन दुखायोभने शान्त रहनुस किनकी जसलाई  हामी जवाफ दिन सक्दैनौ उसलाई समयले जवाफ दिनेछ!!

❇️“Only one lie is enough to break someone’s heart so don’t lie be real”

❇️Don’t stay in an unhealthy relationship because you think it’ll get better eventually. Know your worth and move on...

❇️जब मन दुख्छ नी तब रिस होईन आखाबाट निशब्द आशु झर्न थाल्छ !

❇️जब आफूलाई हदभन्दा बढि पिडा हुन्छ नी,तब सबैबाट मौन भएर बस्न मन लाग्छ,अनि न त कसै प्रति गुनासो रहन्छ न त कसै प्रति आशा नै

❇️रूपको राम्री अनि धनको धनि खोज्छौ भने अन्तै जाउ
म त केबल माया,साथ अनि इज्जत मात्र दिन सक्छु

❇️मलाई करोडौं पर्ने
सपनाहरू किन्नु छैन, यथार्थमा
एउटा साधारण जिन्दगी हासेर
जिउनु छ तिमी संगै

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
March 08, 2024 1,020 -1 -0.1%
February 15, 2024 1,021 +2 +0.2%
January 28, 2024 1,019 -2 -0.2%
December 11, 2023 1,021 +2 +0.2%
November 03, 2023 1,019 +1 +0.1%
October 08, 2023 1,018 +103 +11.3%
October 01, 2022 915 +35 +4.0%
August 10, 2022 880 -3 -0.4%
July 04, 2022 883 -18 -2.0%
May 28, 2022 901 -35 -3.8%

Charts

Member of

More Clubhouse users