प्रश्न पानी को हैन तिर्खा को हो , प्रश्न मृत्यु को हैन सास को हो , साथी त धेरै छन् दुनियामा , तर प्रश्न साथीको हैन विश्वास को हो । #BESTFRIEND ONE AND ONLY @ardhanari-0214