Rupak Rijal on Clubhouse

Updated: Nov 3, 2023
Rupak Rijal Clubhouse
46 Followers
77 Following
Jun 1, 2021 Registered
@rupakrijal Username

Bio

जिन्दगीको हरेक भोगाइहरू सधैंका लागि होइनन्, केही क्षणको लागि मात्र हुन्, चाहे त्यो खुशी या पीडा। समय त्यति बलवान् पनि छैन कि सधैं खुशी मिलोस्, त्यति कठोर पनि हुँदैन कि पीडामा मात्र बाँच्न परोस् । मेरा शब्दहरूलाई कति यथार्थसँग दाँज्न मिल्ला त्यो भिन्न कुरा भो । तर, हरेक भोगाइहरूले जिवनमा ठुलो अर्थ राख्छ, कठोर समय सकिन्छ अनि त्यो बलवान् समय अवश्य आउँछ, सङ्घर्ष नै जिवनको पर्याय हो❤
#आँखे_Thoughts

उनीसँगको बिछोड पछि म चिनी नहाली कफि पिउने भाछु अचेल किनकी,
कुनै कुराको अभावले छुट्टै मीठो स्वाद पनि बन्दो रहेछ।💔🖤🖤
#आँखे_Thoughts

Invited by: Binaya Jamarkattel

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
November 03, 2023 46 +1 +2.3%
September 06, 2022 45 -1 -2.2%
June 20, 2022 46 -4 -8.0%
February 07, 2022 50 +1 +2.1%
October 15, 2021 49 +2 +4.3%
September 09, 2021 47 +22 +88.0%

Charts

Member of

More Clubhouse users