Suju Bhetuwal on Clubhouse

Updated: Jan 7, 2024
Suju Bhetuwal Clubhouse
493 Followers
242 Following
@runchiiii Username

Bio

Dohori lover❤️❤️♥️

अनुहार हेर्दा नक्सा पास नगरि
बनाको घर जस्तो छ ......
Attitude भने दरबार मार्गको ४आना
जग्गाको भाउ जस्तो कान्छा कान्छिको 🤦‍♀️🤦‍♀️


नजर जुधाउने कोसिस नगर मसङ्ग बिनाकारण मायाको नसा चड्ला😁🙏😁

ठूलो रहर छ कसैको 'crush' भएर होइन
सबैको 'trust' भएर जिउने😒😒

खुल्ला मनले बोल्ने बानी छ 🤗🤗
त्यसैले त दोस धेरै पाउने गरेको छु

अनयासै उसको याद आखा बाट खसेपछि
उत्थलपुत्थल भयो जिबन दिलमा उ बसेपछि
नचाहेर नसामा डुबुल्कि मार्न थाल्यो जिबन
पिरतीको डोरी आखिर उसले अन्तै कसेपछि😓😓

Member of

More Clubhouse users