Robin Sharma on Clubhouse

Updated: Sep 21, 2023
Robin Sharma Clubhouse
122 Followers
87 Following
@robintiml Username

Bio

तिमी सिकाउदै जाउ म सिक्दै जौला❤️
तिमी सुनाउदै जाउ म सुन्दै जौला👂
धन सम्पती के छ र डल्ली 🤞🌹
तिमी साथ देऊ सँगै मिली कमाउला💵


कवि रचना
(छोरी मात्र होइन
छोरा पनि पराइ हुने गर्छन्)

उठेर पानी समेत नपिउने छोरा
आज आफ्नो लुगा आफै धुने गर्छन्
हिजो सम्म घर को प्यारो छोरा
आज एकन्तमा रुने गर्छन्
छोरी मात्र हैन
छोरा पनि पराई हुने गर्छन्

बाबाले गाली गर्दा आमालाई कुरा लगाउने छोरा
आज दुनियाको अनगिन्ती गली सहने गर्छन्
खानामा सयबहाना बनाउने छोरा
आज आफै बनाई काचै खाने गर्छन्
छोरी मात्र हैन
छोरा पनि पराई हुने गर्छन्

दिदिबहिनिलाई सानो सानो कुरामा सतौने छोरा
आज उनकै यादमा आँखा रुजाउने गर्छन्
आमाबाबाको काखमा शिर राखी सुत्ने छोरा
आज बिना बिस्तारा सुत्ने गर्छन्
छोरी मात्र हैन
छोरा पनि पराई हुने गर्छन्

साभार:❤️❤️🌹🌹

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
September 21, 2023 122 -9 -6.9%
October 03, 2022 131 +1 +0.8%
July 05, 2022 130 -2 -1.6%
May 29, 2022 132 -3 -2.3%
April 21, 2022 135 +15 +12.5%
March 14, 2022 120 +1 +0.9%
December 09, 2021 119 -2 -1.7%

Charts

Member of

More Clubhouse users