दुखिरहने मुटु झन दुखाई कसरी हेरौं
कोमल मनमा पीर बढाई कसरि हेरौं
औधी मन परेको मान्छे पो हौ त तिमि,
साथीको रुपमा मात्र तिमीलाई कसरी हेरौं!
तिम्रो माया लाग्छ धेरै थाहा छैन किन
सोच्ने गर्छु हरेक पल पाउछुकी पाउदिन
अब तिमी नै हो मेरो भन्नी ठानिसके मैले
एक चोटि साथ दिएर त हेर😓💔
if the data has not been changed, no new rows will appear.
Day | Followers | Gain | % Gain |
---|---|---|---|
June 05, 2024 | 21 | 0 | 0.0% |