라자 on Clubhouse

Updated: Oct 22, 2023
라자 Clubhouse
131 Followers
135 Following
@razaachhetri Username

Bio

🎼🎸 music 🎼 lover 👨‍🎤

सफलता कुनै घटना होइन , लगातार अभ्यासको प्रतिफल हो ।

आफूलाई कहिल्यै अरु मानिसहरुसंग दाँज्नु हुँदैन । मानिसहरुमा आ-आफ्नै क्षमता हुन्छन् , जस्तै, कसैमा कला भरिएको हुन्छ, कसैलाई खेल प्रति रुचि हुन्छ त कोही पढाईमा बढी अब्बल हुन्छ । आफ्नो क्षमता र रुचीलाई चिनेर त्यसलाई परिस्कृत गर्न लागि परियो भने आफ्नो रुचिको कार्यलाई व्यवसायिक रुप दिई स्थापित हुन सकिन्छ ।🇳🇵🖤

Member of

More Clubhouse users