फरक चिन्तन् र फरक मतको सम्मान गरौं,यो त नविनताको पहरेदार हो नकि यसलाई समस्या देख्नु मुर्खता हो। बिरोधका लागि बिरोध गर्नेहरू घर र ब्यवस्था दुवैका सत्रू हुन्।