Praveen Mishra on Clubhouse

Updated: Jan 9, 2024
Praveen Mishra Clubhouse
91 Followers
187 Following
@praveeq Username

Bio

यो 'Love' भन्ने चिजा जुना बेला पनि हुनसक्छ
किनकी
मान्छे बहुलाउन कुनै राम्रो समय कुर्नु पर्दैन

चाहानाहरुपनी अचम्मको हुन्छन ,
त्यही बाट हिड्न खोज्छन ,
जहाँ बाटो नै हुदैन !!

मुस्कुराई रहनु नि सत्रुलाई सजाय हो !

Pida + You = Malham,
Vawana + You = Mahfil,
Tears + You = Smile,
Raasta + You = Uddesya,
Nothing + You = Everything,
Me + You = A gr8 story of ” FRIENDSHIP


Friendship is a language spoken by heart, not written on paper, not given by pledge,it is a promise renewed every time we get in touch.


सबैभन्दा प्यारो शब्द आँखाको हुन्छ, संगसंगै खुल्छ संगसंगै बन्द हुन्छ ।


"कसैको हार हुन्छ त कसैको जित हुन्छ, दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ ,
जुन पनि रून्छ होला कसैको यादमा
र त बिहानी पख पात पातमा शीत हुन्छ !!

सानोमा भाडाकुटी खेल्दा नै,
विहे दर्ता गराएको भए !❣️
अहिले GF नभएर यस्तो बिजोग नहुने रैछ


यो जिन्दगी छ मसङ, तिमि धोका पनि
जिउदो रहु म, यो तिम्रो कामना पनि
कसैले छुन्छ तिमिलाइ तब हुन्छ जलन
ऐ हावा तिमि पनि उसलाइ छोइ नहाल!


म तिम्रो दिलभित्र नै टुक्रिने गर्छु
जिउदो लाग्छ तर असल म मर्ने गर्छु
जब कहिले बोल्छ हाँसेर अरु कोहीसँग
कत्ति छुरा मेरो छाति मा रोप्ने गर्छु !

बिछोड छ भने के भयो दूरि त छैन
कुरा पनि छैन यस्तो मजबूरि त छैन
नजर छैन, आउदैनौ तिमी त के भयो
यि आँखामा तस्वीर तिम्रो अधुरो त छैन!

दिनहरु बित्ने गर्छन् सुनौलो यादहरु बनेर
कुराहरु रहेका छन् कहानी बनेर
तर माया त सधै छ मुटुको नजिक हुनेसँग
कहिले सम्भालिन्छु त कहिले आँखामा पानी बनेर

उनी छेउमा आउथिन् त म कुरा गर्थें
उनी साथ रहन्छिन् त म माया गर्थें
के मजबुरि रह्यो जसले उनी गइहालिन्
कारण त बताइ जाऊ, म पर्खाइमा बसिरहन्थें

दुनियामा माया आज पनि विद्यमान छ….
किनकी एकतरफा माया अहिले पनि इमानदार छ

रातको निन्द्रा भगाउने तिम्रो याद
सुनिरहूँ लाग्ने मीठो तिम्रो बात
मिलेर अगि जानेछौ हामी साथसाथ
कहिले पनि छुट्ने छैन हाम्रो मिलनको हात

I love to find love in your eyes, they love me very much.

I adore investigating your eyes as they quiet me down like nothing else!

तपाईको यो मायाको लागी धेरै धेरै आभारी छु, म तिमीलाई मन पराउँछु।

तपाईंको लागि मेरो स्नेह उमेर, समय वा हाम्रो बिचको सम्बन्धमा निर्भर छैन ।

म निश्चिन्त छु कि हाम्रो माया वैध छ।

तपाईंको मन विशाल छ, र तपाईंको समझ अचम्मको छ

"मुटु त आज पनि जलेको छ , मेरो तर माफ गर प्रमाणको लागि खरानी छैन म संग !!

hi भन्दा hello भनेकै छु
के छ भन्दा ठिकै छु भनेकै छु
miss यौ भन्दा miss u 2 भनेकै छु
i love you भन्दा sorry दाइ no chance भनेकै छु
तर पनि भाउ खोजी भन्छन

"फेरी त्यो मोड बाट सुरु गर्नु छ जिन्दगी ,जहाँ सारा संसार आफ्नो थियो र ,तिमि अन्जान !!

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
January 09, 2024 91 -2 -2.2%
October 01, 2022 93 -2 -2.2%
August 10, 2022 95 -3 -3.1%
July 04, 2022 98 -1 -1.1%
May 28, 2022 99 -6 -5.8%
April 20, 2022 105 -1 -1.0%
March 13, 2022 106 -2 -1.9%
January 14, 2022 108 -2 -1.9%
December 08, 2021 110 -2 -1.8%

Charts

Member of

More Clubhouse users