प्र~Nil Shreshta on Clubhouse

Updated: Aug 26, 2023
प्र~Nil Shreshta Clubhouse
46 Followers
148 Following
@prashrestha123 Username

Bio

तिमी मेरो प्यारो भन्दा पनि प्यारो जसको कुनै उपमा छैन,एक्काइशौ शताब्दिको विज्ञानले पनि यति अंक बनाउन सकेको छैन ,जसले मेरो माया व्यक्त गर्न सकियोस,संसारका कुनै पनि शब्द भण्डारमा पनि यति शब्दहरु छैनन ,जुन शब्दहरुबाट म पुरै मेरो माया लेख्न सकुँ, सकोस संसारमा यस्तो कुनै भोजन बन्न सकेन जुन मेरो माया भन्दा मिठो होस आज सम्म कुनै शाषक,प्रशासक वा तानाशाहले पनि यस्तो कानुन बनाउन सकेनन जसले मेरो मायालाई नियन्त्रण गर्न सकोस.. Happy Birthday 🎉🎉 Dear

# Registered Nurse 🇦🇺 # A water bottle at the supermarket is worth $0.50.
The same bottle at a hotel is $3, and at an airport, $5.
Same bottle, same brand. The only thing that changes is the place. Each place gives a different value to the same item.
When you feel worthless, change places, don't stay there.
Have the courage to change your circle of influence and go to a place that sees your value.
Surround yourself with people who appreciate your worth
बिच्छी र भ्यागुतो मिलेर नदी पार जाने सल्लाह भयो।
भ्यागुतोले आशंका जतायो ,"तैंले पिठ्यूँमा डस्छस् कि ?"

"त्यसोगर्दा म पनि त डुबेर मर्छुहोला, नि !
आफै मर्नेकाम पनि गरौंला त?" बिच्छीले आश्वत पार्‍यो ।

उनीहरू नदी तर्दैथिए तर बीच धारमा पुग्दा नपुग्दै बिच्छीले भ्यागुतोलाई डसिछाड्यो ।

भ्यागुतोले अतिशय पीडाको आक्रोश पोख्यो ,"किन यत्रो मूर्खतापूर्ण धोका दिइस्?

बिच्छीले भन्यो ,"के गर्नु मित्र ! मैले आफ्नो स्वभाव छोड्न सकिन !"

* आखिर दुबै मरे ! भ्यागुतो आफ्नो मूर्खताले र बिच्छी आफ्नो स्वभावले !

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
August 26, 2023 46 -5 -9.9%
October 20, 2022 51 -4 -7.3%
July 15, 2022 55 -1 -1.8%
June 08, 2022 56 -5 -8.2%
May 01, 2022 61 -3 -4.7%
March 24, 2022 64 -1 -1.6%
January 25, 2022 65 -1 -1.6%

Charts

Member of

More Clubhouse users