Light of Asia on Clubhouse

Updated: Sep 25, 2023
Light of Asia Clubhouse
251 Followers
922 Following
@prakashsaud Username

Bio

आफ्नो मान्छेलाई हमेशा
आफ्नो हुने आभास दिलाउ
नत्र
समयले तिम्रो आफ्नो मान्छेलाई
तिमीबिना बाँच्न सिकाउँछ ; जवानिको शुन्दर फूल लासेभने के गर्छौ?
तिम्रो कुरा नपत्याएर हासे भने के गर्छौ??

मेरो जिबनको आरोह अबरोह सङ्ग.....२
जिन्दगीको मोड उपहार साचे भने के गर्छौ?
जवानिको शुन्दर फूल लासेभने के गर्छौ?

अहँ!तिमी सङ्गको भेटमा नपत्याउदो तरिकाले...२
जीवनको सम्बन्ध हाम्रो गासेभने के गर्छौ ?
जिन्दगीको मोड उपहार साचे भने के गर्छौ?

जिबनको फूलवारि तिमिसङ्गै गोड्ने कुरा...२
लत्याएर तिमिलाई अर्कैसङ्ग बाचेभने के गर्छौ?
जवानिको शुन्दर फूल लासेभने के गर्छौ?
जिन्दगीको मोड उपहार साचे भने के गर्छौ?.

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
September 25, 2023 251 -7 -2.8%
October 01, 2022 258 -1 -0.4%
August 10, 2022 259 -4 -1.6%
July 04, 2022 263 -4 -1.5%
May 28, 2022 267 -11 -4.0%
April 20, 2022 278 -7 -2.5%
March 13, 2022 285 -13 -4.4%
December 08, 2021 298 -9 -3.0%

Charts

Member of

More Clubhouse users