नानि Nani on Clubhouse

Updated: Sep 30, 2023
नानि Nani Clubhouse
278 Followers
125 Following
@poojasharma48 Username

Bio

Lady don🤘-सामान्य परिवार मा हुर्केकी छोरी हु अरु केहि दिन त सक्दिन दिन सक्ने एउटा मिठो बोली हो त्यो त म हासि खुशी दिन्छु।। ❤️🥀
-आफू कस्तो छु हेर्ने गर्नुस महोदय।
अनि मात्र मेरो कुरा गर्ने गर्नुस्🙏🙏
-मलाइ public कुरा हरु मन पर्दैन।अब तिमी आफै बुझ दुनिया को हुन्छौ कि? मेरो??
-सबै पुरुष उस्तै हुदैनन नि। ल ठिक छ तपाइलाइ एउटाले बिस्वासघात गर्यो धोका दियो रे तर काहीँ तपाइलाइ माया दिने पुरुष पनि हुन्छन। तपाईं आफ्नो घरमै हेर्नुस न, तपाइको हजुरबुवा, तपाइको बाबा अथवा तपाइको दाइ नभए भाइ लाई, उहाहरुको व्यवहार लाइ, १०० मा एउटा केटा खराब भयो भन्दैमा ती ९९ लाई पनि दोषी भन्न मिल्दैन नि, बस त्यो एउटा मान्छे खराब हो पुरुष हैन♥️🙏

😍कुनै नारी भोकै ब्रत बस्दैमा पुरुषको आयु लामो हुने भए सन्सारमा कुनै पनि महिला बिदुवा हुनुपर्दैनथ्यो होला !
😍नपल्टाउनु अब मेरो जिन्दगीको पुराना
पानाहरू पहिले जे थियो त्यस्तो छैन
अहिले कस्तो छु यो कसैलाई थाहा छैन।

😍पूरा नौ माहिना "महिनावारी" नभइ रगतको ढिका बाट जन्मिएको पुरुसलाइ,महिनावारि भएको महिला ले छुदा पाप लाग्छ रे😏
अरे वाह रे समाज्🙏..

Member of

More Clubhouse users