सोनि लाई छ महिना लागेथ्यो रे, जर्मनमा पहिलो पटक सो रुम खोले पछि त्यो सोनि भनेको रेस्टुराको मेनुमा रबिन्द्र मिश्रको म:म हैन, त्यो चौराहा पारीको स्लिक रेडियो ट्रान्जिस्टर बेच्ने सो रुमको ब्रान्ड हो भनेर। म पनि एक ब्रान्ड हु भन्नु छ भने कम्तिमा छ महिना दैनिक त्यो रेस्टुरामा म:म हैन "माफो" मागिरहनुस। त्यो दिन आउनेछ जब "माफो" आफै आउनेछ र म:म प्लेटमा स्पेसल आउनेछ।