आधारहरु जिउने मेरा मृत्युको बादलले घेरिदियो आशाका हर किरणले किन कोल्टे फेरिदियो आंशु पिउन मैले बल गरिनैसकेको थिएं हिम्मत टुटाउन उनले फर्केर किन हेरिदियो