एकअर्कालाई प्रोत्साहित गर्नु, अगाडि बढाउनु र बलियो बनाउनु, ताकि एक जनालाई प्रदान गरिएको सकारात्मक ऊर्जा सबैले महसुस गर्न सकौं । आखिर हामी सबै एकअर्कासँग जोडिएका छौ । #डेबोरा_डे