Yu Ni Sh on Clubhouse

Updated: Aug 9, 2023
Yu Ni Sh Clubhouse
10 Followers
8 Following
@panic_diary Username

Bio

유니스👇👇👇

"यदि चाहेको कुरा सजिलै पाउन सकिन्थ्यो भने शब्दकोषमा 'दु:ख' भन्ने शब्द पनि हुदैन थियो होला।।"👉️👉️

"अधुरा सपना , छिया छिया मन , गन्तव्य बिनाको यात्रा , च्यातिएको अतीत र भुल्न नसकिने घाउहरुमा अल्झिएको छ जिन्दगी।"💔😥

"म बोल्दिन यसको मतलब शब्दहरुको खडेरी होइन बस मौनता भित्र पीडा लुकाउन सहज हुन्छ भनेर मात्र हो."

"सेतो पानामा कोरिएको कालो अक्षर जस्तै भएको छ जिन्दगी पढ्न त थुप्रैले पढ्छन तर बुझ्ने खासै भेटिएनन।।"

"आकश सङ्ग एकान्त रातहरुमा आफ्नो पीडा सुनाउने गर्छु सायद उस्ले बुझ्छ र त मेरो मन भुलाउन त्यो प्यारो जुन देखाउने गर्छ।"

"मेरो जीवन माथी कालो बादल मडारिएको आभाष हुन्छ जब जब त्यो अतीत सम्झिन्छु जहाँ साथमा भएकी तिमी यादमा परिणत भएकी थियौ ।।"

Member of

More Clubhouse users