Palpali Palpu on Clubhouse

Updated: Dec 5, 2023
Palpali Palpu Clubhouse
60 Followers
283 Following
@palpali20 Username

Bio

सक्नु हुन्छ आफनो भलो सोच्नु होला
सक्नु हुन अरु को कुभलो नसोच्नु होला



सकभर जोगिएकै राम्रो ,
बनावटी आफ्नोपन बर्साउने अनि
देखावटी प्रेम दर्शाउनेहरु बाट । #भोगाइ


मान्छेका कुरा यति धेरै पनि नसुनौँ कि सास फेरेको पनि व्यर्थ लागोस् ।


खाली सिउँदो तिम्रो टल टल टल्किए पछि
भोक हरायो मेरो तिमी संगै पल्किए पछि
भोक भोक थियो निन्द्रा सम्म हराएको मेरो
सपना बनी तिम्रा तस्बिर आँखामा झल्किए पछि

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
December 05, 2023 60 -4 -6.3%
October 29, 2022 64 -2 -3.1%
August 25, 2022 66 -1 -1.5%
May 05, 2022 67 -1 -1.5%
March 28, 2022 68 -2 -2.9%
January 29, 2022 70 -1 -1.5%
December 23, 2021 71 -1 -1.4%

Charts

Member of

More Clubhouse users