♪♬QUOTES ♬♪ on Clubhouse

Updated: Dec 26, 2023
♪♬QUOTES ♬♪ Clubhouse
28 Followers
32 Following
@only135 Username

Bio

𖤍𝙏𝙤𝙜𝙚𝙩𝙝𝙚𝙧(⚚)🅖︎🅤︎🅝︎🅓︎🅐︎ 💘 🅛︎🅞︎🅥︎🅔︎🅡︎🅢︎(⚚)𝙁𝙤𝙧𝙚𝙫𝙚𝙧

#पाखेलेखक✍️
#विरललेखक✍️
#मुक्तक✍️
#कविता✍️
#कथा✍️
#गजल✍️
#सायरी ✍️
#quotesghimire✍️

Hobby : literature writing✍️,reading literature book❤️😊


यी आँखा नचिम्लिकन रात कहाँ पर्छ र
यो पलङमा नपल्टिकन रात कहाँ पर्छ र
म पुरुष हु रुन्न भन्ने गर्छु भन्न त
तिमीलाई नसम्झिकन रात कहाँ पर्छ र

तिमीलाई सम्झिकन रुने आँखा यिनै हुन
यादमा आसुले अनुहार धुने आँखा यिनै हुन
प्रीए नामर्द त साच्चै तिमिले छाडेदेखी भए
तिम्रो तस्बिर हेरि रसाउने आँखा यिनै हुन

भत्काएर यो मेरो सपनाको घर र मार्यौ तिमिले
लथालिङ्ग बनायौ बिश्वासको भर र मार्यौ तिमिले
प्रीया जिन्दगी दिउला थर लिउली सोचेको थिए
जिन्दगी दिन लागेको बेला भन्यौ मर र मार्यौ तिमिले

सारा जिन्दगी तिम्रो नाम गरौला सोचेको थिए
तिमी र म मिलिकन छानाे हौला सोचेको थिए
तिमिले त आधा सफरमा नै छाडेर गयौ सानी
म त तिमी मुठी हुदा म बनौला सोचेको थिए

आउन फर्की भन्ने मन छ तिमिलाइ तर फेरि रुने मन छैन
तिम्रो अङ्गालो मा बाधिनु छ तर आँसु बगाउने मन छैन
प्रीया ज्यान नै धरापमा राखेर माया गरेको थिए तिमिलाइ
भन्न त त्यहि बाटो आउ भन्थे तर आफुलाइ गिराउने मन छैन

Member of

More Clubhouse users