Nishant Parazuly on Clubhouse

Updated: Sep 11, 2023
Nishant Parazuly Clubhouse
711 Followers
653 Following
Jun 2, 2021 Registered
@nis8hant Username

Bio

🍁🚬राधे राधे🚬🍁🇳🇵

@Mehak82 is my bunu 💓

अरुले त फेरि फेरि माया गर्छ्न,
एउटा सँग मन न बुझे अर्को रोज्छन,
आखिर हुन त उनीहरू जस्तै,
मान्छे हु म पनि
तर खै कसरी फरक भए म,
उसलाई पाउन सक्दिन थाह छ,
तर पनि उसकै माया लाग्छ,
उसैलाई सम्झी रहन्छु । । ।
सक्दिन उसलाई भुल्न अनि
अर्को रोज्न यो मनले ।


साथ दिने मान्छे नै आज सिकारी निस्कियो!!
प्रेमको रक्षक सम्झिए तर भिकारी निस्कियो!!
खेलाडी रैछ हर दिल सङ्ग खेल्यो झुटो खेल!!
मुटु दिए उसलाई बदलामा गद्दार निस्कियो!!


न सोचे जस्तो न खोजे जस्तो!
खै यो जिन्दगी कस्तो कस्तो!

तिमीउताखुसीछौअर्कैसंगबोलेर, मपनिखुसीछुतिमीबिनातिम्रोब्यबहार चिनेर🙏👏👏👏👏👏👏👏👍

जरुरी छैन हरेक पाठ किताब बाट मात्र सिकिन्छ😔केही पाठ हरु जिन्दगी र सम्बन्ध ले पनि सिकाउने रैछ🥰❤️

मलाई केही पनि फरक पर्दैन,चाहे
तिमी मलाई
माया गर या चाहे तिमी मलाई घृणा गर,!
दुबै मेरै पक्ष
मा हुने
छन,! फरक यती छ कि,माया गर-म
तिम्रो दिल
मा बस्छु, ! घृणा गर-म तिम्रो दिमाग
मा बस्छु ,तर
बस्छु त केवल मात्र तिमी सँग '

करिब एक घण्टा लामो लेक्चर दिए‌ पछि अन्त्यमा उसले भनि👉 हुनत हजुर आफै जान्ने बुझ्ने मान्छे हुनुहुन्छ मैले के सम्झउन पर्योर😐
.
भो तिमीले नै जित्यौ, फेरी मेरो हार भयो
उदास थियो यो जिन्दगी,झनै बढी भार भयो

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
September 11, 2023 711 -81 -10.3%
January 16, 2023 792 -18 -2.3%
September 26, 2022 810 +87 +12.1%
August 06, 2022 723 +39 +5.8%
June 30, 2022 684 -6 -0.9%
May 24, 2022 690 +25 +3.8%
April 16, 2022 665 +80 +13.7%
March 08, 2022 585 +159 +37.4%
January 10, 2022 426 +65 +18.1%
December 04, 2021 361 +71 +24.5%

Charts

Member of

More Clubhouse users