KGF Chapter2 on Clubhouse

Updated: Nov 10, 2023
KGF Chapter2 Clubhouse
210 Followers
346 Following
@nirajkarki007 Username

Bio

आज जुत्ता लगाउने हैसियत भयो भन्दै मा चप्पल लगायका दिनहरु कहिले नबिर्सिनु !! किनकी बिगत छर्लङ्ग देखिन्छ तर भबिस्य कसैले देखेको हुदैन!!!
🥰🥰

Join on facebook:

https://www.facebook.com/groups/PICMUSEUM/?ref=share

मेरो पनी सपना त करोडौ को थियो
तर खल्ती मा हजार थिएन !!
हजारौ लाइ जित्ने चाहना थियो तर
सपना बिक्ने बजार थिएन !! 🥰

ओठमा त हाँसो नै राख्नुपर्छ,
मन र मुटु छँदै छ नि,
पिडाहरु कैद गर्नलाई !
#goodday💙

हाँस्न र खुशी बाड्न त प्राय सबै संग सकिन्छ,
तर रुन र दु:ख बाड्न कोहि खास हुनुपर्छ ।
त्यसैले कसैको खुशी होइन,
दु:ख र आँसु बाड्ने "खास" बन्न सकौं!!
😋😋😋

ऊपर वाले का खौफ है ,
वरना दिल से खेलना ,
हमें भी आता है... 🙏🙏😉

नजरमा ईज्जत, बोलिमा अर्थ अनि,
मनमा प्रेम बोकेर आउ ,
सम्बन्ध निभाउने जिम्मा मेरो ..!! 🥰🥰💙

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
November 10, 2023 210 +204 +3,400.0%

Member of

More Clubhouse users