तिमी हुन्थ्योउ त मनको सारा कुरा सुनाउने थे तर आज तिमी मेरो साथ छैनौ एक्लो भएको छु यि काेठा र यि हात अनि मन पनि टडपिरहेकाे छ तिम्रो आभास पाउनकाे लागि । 😉😅 धेरै कुरा सुनाउन मन थियो तर सुनिदिने कोही छैन।😳 सायद म गरीब भएर होला म एक्लो भएको।😒💔🥀