Neel Ro on Clubhouse

Updated: Aug 5, 2023
Neel Ro Clubhouse
7 Followers
18 Following
@neelro Username

Bio

पहिला आफु सुध्रि मुलाहरु!

तैले आफुलाई राम्रोसगँ बुझेको छैनस् भने New World Order बुझ्दैनस् किनभने New World order अरुले तलाँई मार्नको निम्ति रचेको षड्यन्त्र हो।रणनीति तेरो औकात र हैसियत हेरेर बनाइन्छ।षड्यन्त्र तेरो आफ्नोपनलाई नजर गरेर रचिन्छ। त आफुले आफैलाई बुझेको छैनस् भने शत्रुलाई कसरी बुझ्छस्? त्यसैले पहिला आफ्नोपन अध्ययन गर्। तँ आफ्नो देशको महापुरुष, आफ्नो देशको मौलिक दर्शन, आफ्नो देशको नायकतो सम्मान गर्दैनस् भने New World Order सगँ कस्को बिचार र सिद्धान्त बोकेर जुध्छस्? त्यहि शत्रुको बिचार बोक्छस्?

तैले आफुलाई परिवर्तन गर्न सक्दैनस् भने संसार परिवर्तन गर्न सक्दैनस् किनभने संसार आफ्नो अनुकुलतामा परिवरितन गरिन्छ।

तैले आफ्नो परिवारलाई संगठित गर्न सक्दैनस् भने संसारलाई संगठित गर्न सकिदैनस् किनभने परिवार संसारको भित्रको भ्रुण हो।

Member of

More Clubhouse users