ㅤScantum Of silenceㅤ on Clubhouse

Updated: Aug 12, 2023
ㅤScantum Of silenceㅤ Clubhouse
213 Followers
187 Following
@needsilence12 Username

Bio

ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात ।

ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॥🇺🇳

येन बद्धो बलि राजा, दानवेन्द्रो महाबलः | तेन त्वां मनुबध्नामि, रक्षंमाचल माचल❤️🇳🇵

आयुर्द्रोणसुतेश्रियोदशरथेशत्रुक्षयंराघवे।
ऐश्वर्यनहुषेगतिश्चपवनेमानञ्चदुर्योधने॥
शौर्यशान्तनवेबलंहलधरेसत्यञ्चकुन्तीसुते॥
बिज्ञानेबिदुरेभवतिभवतामकिर्तिस्चनारायणे❤️❤️

थाहा छैन कति नारिको
कुहिएको लास भेटिन्छ घारिमा
लुगालाई के दोष दिन्छौ
यहाँ नारी लुटिन्छे सारी मा🥺❤️

Ability teaches us how we do,motivation determines why we do,and attitude decides how well we do❤️(You can win)🇺🇳

"दमाइ" ले छोएको "कामी" ले नखाने,
"सार्की" ले छोएको "दमाई" ले नखाने,
"गाइने" ले छोएको "सार्की" ले नखाने,
अनि छुवाछूत चाहिँ बाहुन-क्षेत्री र दलित बीच मात्र हो भन्न मिल्छ ? 😌❤️
सतिले सरापेको देश हो यो नेपाल
आफ्नै चेलिबेटीको गर्छन यहाँ बलात्कार र ब्यापार🥺❤️

सबैले तपाइलाइ राम्रो भन्ने छैनन्
तेसैले आलोचना को लागी पनि सधै तयार बस्नुस्।✌️


जब च्यात्तिन्छन जिन्दगिका गाताहरु..
तब पर पर सर्न थाल्छन सम्बन्ध अनि नाताहरु 😊❤️

जिन्दगीको गति यसरी चलोस कि शत्रुहरु कोहि पनि अगाडि नबढुन....अनि मित्रहरु कोहि पनि पछाडि नछुटुन 😊❤️🇳🇵

उचाईमा तेहि मान्छे पुग्छन..
जो बद्ला लिने हैन बद्लिने सोच्छ्न 😊❤️

उधारोमै मुस्कुराइदिनुस्.....
खुसी त आफैँलाई खोज्दै आउनेनै छ एकदिन 😊❤️

जिन्दगिमा सधै धैर्यता मात्र गरेर हुदैन.... आवश्यकता अनुसार दिशा बदल्न पनि सक्नुपर्छ 😊

आफ्नो खुशी अधुरो नै रहोस् .....तर अरुको खुशी खोसेर कहिल्यै पनि खुशी हुन नपरोस् जिन्दगीमा 😊❤️

एक्लो छु भनेर कहिल्यै नडराउनुस...किनकी अरुको सहारा मा बाँच्ने मान्छे सबैभन्दा कमजोर हुन्छ 😊❤️🇳🇵

जिन्दगीमा कहिलेकाही भाग्ने ठाउँ मात्र हैन......लखेट्ने ठाउँकाे पनि अन्त्य हुने गर्छ, त्यसैले आवेगले हैन विवेकले चल्नुपर्छ 😊❤️

सबैजनालाई खुशी पार्न खोज्नु भनेको जिउदो भ्यागुतोलाई तराजुमा तौलिनु जस्तै हो....जब एउटा लाई बसाउनुहुन्छ, अर्को उफ्रेर भागिदिन्छ 😋

आफू नितान्त एक्लो छु भनेर खाली महसुस नगर्नुहोस.... अक्सर खाली भाँडाहरु नै भरिने हुन, भरिएका त पोखिन थाल्छन 😊

गुरुले भन्दा राम्रो ज्ञान गोरुले दियको छ
जिन्दगी जिउन जोतिनु पर्छ भनेर,

बाउले जमिन जोडे, खेती गरे, बाउ दु:खी किसानमा गनिए।
छोराले तेहि जमिन बेच्यो,
गाडी चढ्यो, छोरो हुने खानेमा गनियाे आजभोलि ।❤️

जिन्दगी नाउँको रेल गाडीको यात्रा गर्दागर्दै आज फेरि अर्को नयाँ स्टेशनमा पुगेछु ....यी यात्राका हरेक मोडमा गाँसिने, प्रेरणा र सुझाव दिने सम्पुर्णलाई एकचोटि फेरि धेरै धेरै धन्यवाद!!❤️

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
August 12, 2023 213 -6 -2.8%
October 02, 2022 219 -1 -0.5%
August 11, 2022 220 -2 -1.0%
July 05, 2022 222 -1 -0.5%
May 29, 2022 223 -25 -10.1%
April 21, 2022 248 -2 -0.8%
March 14, 2022 250 -5 -2.0%
January 15, 2022 255 -2 -0.8%
December 09, 2021 257 -3 -1.2%
October 31, 2021 260 +86 +49.5%

Charts

Member of

More Clubhouse users