N@r N on Clubhouse

Updated: Aug 17, 2023
N@r N Clubhouse
203 Followers
350 Following
@nar_n_rb Username

Bio

🇳🇵😍हामी नै त्यो अन्तिम पुस्ता हौ !!! 😍

👉️हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले बाल्यकालमा गाउँ छिमेकका साथीहरू जम्मा भएर नजिकैको मैदानमा पुगेर परम्परागत खेल, डन्डी-बियो, लुकामारी, कवड्डी , डोरी नाघ्ने, चुङ्गी, गुच्चा जस्ता दुर्लभ कुराहरू खेल्यौं । अनलाइन गेम खेल्ने अहिलेको पुस्तालाई यी कुराहरू कथा जस्तो लाग्लान ।

👉️ हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले टुकि बालेर, लालटिन बालेर र चिम बालेर पढ्यौं, होमवर्क गर्यौ । कसै-कसैले मैनटोल पनि बाल्यौं । उपन्यास तथा कमिक्सहरु समेत पढ्यौं । यी तिनवटै कुराको अनुभव प्राप्त गर्ने भाग्यमानी पुस्ता हौं हामी ।

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
August 17, 2023 203 -7 -3.4%
July 03, 2022 210 -14 -6.3%
May 27, 2022 224 +4 +1.9%
April 19, 2022 220 -2 -1.0%
March 11, 2022 222 -7 -3.1%
January 13, 2022 229 +4 +1.8%
December 06, 2021 225 -8 -3.5%

Charts

Member of

More Clubhouse users