HaKuU on Clubhouse

Updated: Aug 15, 2023
HaKuU Clubhouse
112 Followers
142 Following
@mujimarxu Username

Bio

☮️NOﮩ٨ـﮩﮩ٨ـ♡︎NAMEﮩ٨ـﮩﮩ٨ـWORRIERS☮️
Rules for my girlfriend
.
1. आज मैले फोन गरे, भोलि तैले गर्ने हो!
Daily मैले मात्र फोन गर्न मेरो बाउ को recharge card को factory छैन!
.2. हरेक सानो सानो कुरा लिएर राती 2 बजे रुने हैन त्या!
.
3. बेस्टु नबना भन्दिन म! तर
हरेक कुरा गर्दा “मेरो बेस्टु यस्तो, उस्तो” कुरा निकालिस भने तेरो जगटा ले दुख पाउला 🤣😂🤣
.
4. सानोतिनो झगडा त भै नै हाल्छ!
सानो discuss पर्ने बितिक्कै clubhouse मा रोएको पोस्ट गरेर दुनिया लाई चटक देखाइस भने
त्यही clubhouse भित्र छिरेर भुत्लाउन नपरोस 😠
.
5. बोल्दा राम्ररी बोल्ने गरेस!
“मेलो बाबा, मेलो बेबि” भन्दै तोते बोलिस भने तलाइ बाल आश्रम लगेर राख्न नपरोस :😂🤣😂

Member of

More Clubhouse users