Sãñü Füçhhî on Clubhouse

Updated: Sep 20, 2023
Sãñü Füçhhî Clubhouse
47 Followers
58 Following
@mrs.smiley Username

Bio

आफ्नो बाटो तिमी आफै रोज,
किनकी तिमीलाई तिमीले भन्दा😍😍😚
राम्रो संग कसैले जानेको हुदैन ।


😭😭😭😭 दिल संग खेल्न त मलाई पनि आउछ, जुन खेलमा खेलौना टुट्छ त्यो खेल मैले खेल्दिन । 😭😭😭😭

कसैसँग सम्बन्ध यति अनमोल हुने गर्छ😍💖
याद नै नगरोस् न तर पर्खाइ़ उसैको हुने गर्छ.
Miss uhh 😍 ....

जब म पिडामा हुन्छु तब मलाई बोल्न
भन्दा रुन मन लाग्छ किनकी मलाई
लाग्छ कि मेरो पिडा शब्दले भन्दा
बढि आँसुले बुझ्छ।😭😭😭😭

दिमाग बाट हैन दिल बाट चाहन्छु तिमी लाई
मृत्यु त अवश्य आउने नै छ
जिन्दगीको केही पल तिमी संगै बिताउनु छ ............

Member of

More Clubhouse users