Mr. Rock on Clubhouse

Updated: Nov 7, 2023
Mr. Rock Clubhouse
40 Followers
19 Following
@mr2ock Username

Bio

मुस्कुराइरहनुनै शत्रुको लागि सजाय हो।😄

Never expect anything from anyone.😋

जहाँ आश हुँदैन त्यहाँ के को निराश🤔

सबैको हुन खोज्नेहरु कसैको हुदैनन्।😅

महङ्गो र आकर्षक घडी भयर के गर्नु
समय नै खराब चलेपछि😊

पहिले पहिलेको जमानामा प्रेम एकतर्फी वा दुईतर्फी हुन्थ्यो,
अनि आजकाल, प्रायः प्रेम चौतर्फी हुने गर्छ।😂

आजकाल प्रेमी पाउन त्यति गाह्रो छैन जति प्रेमीबाट प्रेम पाउन गाह्रो छ ।😉

जिन्दगीमा जति मानिसहरु भेटिन्छन् ति सबै महत्त्वपूर्ण लाग्छन, किनकी असल ब्यक्तिले साथ दिन्छन् र खराब ब्यक्तिले पाठ सिकाउँछन्।🤣
#think to be positive.

Member of

More Clubhouse users