चस्स हाम्रो हात काटदा जति हाम्रो रगत बग्यो 😊
त्यो भन्दा बढि तिमिले आशु बगाउने गथ्याै 😣
कसैले एकगाँस दिदा पनि हामीलाई सम्झिएर 😥
ल्याउने गरथ्योै र हामिले खाएको हेरेर अघाउने गथ्योै🤩
राति ढिलो आउदा टन्न पेट तिमिले नै भर्ने गथ्याै 🤨😪
नाै नाै महिना कोखमा राखि हामिलाई जन्म दियाेेैँ आमा 😚🌹
हाम्रो लागि संसारमै तिमी थियाै आमा 🌏️❤️
आफु कमजोर हुदा पनि दशधारा दूध खुवायाै आमा🍼 👪️😊
हामिलाई ठुलाे बनाउने जिम्मेवारी लियाैँ आमा 😨
पढाइ लेखाइ बनाई यो संसार चिनायाेै आमा🌏️😚
सारा पिर दु:ख कष्ट मनमै राखि सियाेैँ आमा 😥
बुढेसकालमा साहारा दिई सुखसंग पालने आसमा हामीलाई अमृत पिलाएर 🥛आफु बिष पियाै😰
आमा सुनदर सपना मनमा साँचि
हाड छाला घोटिरह्याै
धेरै दु:ख गयाै तिमिले दुव्लायर खियाैँ आमा😐️😊 दुःख हुदैमा आतिनु हुदैन आमा आज दुःख भए😶
भोलि पक्कै पनि सुख हुनेछ ☺️
कसैले केही वचन मन मा नलिग्ने छमता आउस 🙎♀️❤️
धेरै दुःख गरेर यो संसारमा टेकायोै आमा जुन संसार मा टेकायोै त्यैहि संसार देखाउने छु मेरि प्यरि आमा❤️🌹
if the data has not been changed, no new rows will appear.
Day | Followers | Gain | % Gain |
---|---|---|---|
January 19, 2024 | 860 | +831 | +2,865.6% |