Think Positive on Clubhouse

Updated: Nov 16, 2023
Think Positive Clubhouse
7 Followers
242 Following
@magante Username

Bio

हावा,पानी,स्वास प्रस्वास सहितकाे जीवन , माया, म माथी गर्दिने उपकार , मलाई दिने ईज्जत, वुवाले नाम दिए, आमाले मातृत्व वात्सल्य यसैगरि सवै संग मागेरै मेराे जिवन चलेकाे छ त म आफुलाई मगन्ते हुं भन्न किन हिच्किचाउने ? भाेली कसैलाई दिन सक्ने कहलिएमा हजुर बल्ल दानी भन्नुहाेला । शुभ दिन तथा शुभ क्षण सवैलाई

Member of

More Clubhouse users