खाली हात आयौ, खाली हात चलिजानेछौ। जो आज तिम्रो छ, हिजो कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आफ्नो सम्झिन मग्न छौ । यहि प्रसन्नता नै तिम्रो दु:खको कारण हो। Insta: susank_jobson_inno