Legend "The Lord" on Clubhouse

Updated: Aug 23, 2023
Legend "The  Lord" Clubhouse
23 Followers
116 Following
@legendmama Username

Bio

मन मा शान्ति अनि शान्त हुनका लागि २,४ इन्च लामो जिब्रो तह लगाए पुग्छ।।
सम्बन्ध भनेको आज हो कि भोलि हो येस्तै त्यस्तै हो तर आफ्नो पन हुनु पर्छ त्यो सम्बन्ध भन्दा ठुलो हुन्छ।
सन्सार का जुन सुकै कुना मा पुगेर जति सुकै प्रगती गर्नुस , तपाईंको घर कता हो वा का देखि हो भनेर सोधेको बेला आफू जन्मेको ठाउँ भन्ने मानिस हो सबै भन्दा ठुलो प्रगती गरेको मान्छे ।नेपालि भयेर newyork , texas अनि अत्ति बिकसित रास्ट्र को परिचय दिनु भन्दा त म पशुपती नाथ को माथी मृगस्थली बाट हो भन्नू धेरै ठुलो सान हो।
☯️✝️✡️🕉️☪️🔯🕎☮️म सन्सार का सबै धर्म सस्कृती सम्प्रदाय अनि जात को सम्मान गर्छु तर सम्मानित हुन लायक हुनु पर्दछ ।
मलाइ सबै भन्दा मन पर्ने मान्छे म आफै हो।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Member of

More Clubhouse users