रूप को घमन्ड नगर्नुस् महोदय घमन्ड गरेर जाने हरू अहिले धेरै नै पछुताई रूदै छन् 💞💓💗💔💋
# so no attitude
# i don't like your attitude
#नसोध मेरो जिन्दगी को कहानी।
मैले हासेर सुनाएं भने पनि तिमी
रूनेछौ।।
#कमाउन नसके पनि
जोगाउन सिक,
चाहे त्यो पैसा होस् या सम्बन्ध।।
#टाढा भएको हैन म तिमी
संग। तिम्रो वरिपरी मान्छे हरू
थपिदै गएर ,र म त्यो भिडमा
हराउँदै गएं।।
#मन मा घर बनाई बस्ने बानि छ मेरो।।
अरू को भन्दा फरक कहानी
छ मेरो।।
जसले जति नै गहिरो घाउ
दिए पनि।।
त्यति नै मुस्कुराई दिने बानि छ मेरो।।
#हरेक दिन म एक्लो हुन्छु,
रात बिति जान्छ।
कुनै दिन रात बिति जानेछ
अनि म बितिजाने छु।।
#1 I'm playing sports game 👉 football and volleyball
#2 I'm playing esport game 👉 pubg mobile game
# मगर को छोरो बाहुन को भान्जो हु दिमाग कति को तेज हुन्छ कुरै नगर बास् कमि भनेको कसैलाई मीठो बोलेर माया जाल मा पार्न फसाउन आउदैन
# बिहे त म (Enter Cast) नै गर्ने हो माकुरी