kaushik Sapkota on Clubhouse

Updated: Sep 12, 2023
kaushik Sapkota Clubhouse
308 Followers
166 Following
Jun 8, 2021 Registered
@ksp176 Username

Bio

अध्ययन ✍️:जारी छ।
likes:👉️cricket ,news,book,travelling,trade,business ,marketing criticism,
dislike👉️ :: समाज को चौथो अङ्ग र politics (सुधार नहुदा सम्म को लागि )🇳🇵🇩🇬🇯🇵🇮🇳🇨🇳🇧🇹🇦🇺

"मित्र र शिष्टाचारले तपाईंलाई त्यहाँ लैजान्छ जहाँ सम्पत्ति ले लग्न सक्दैन"

"जीवन तबसम्म सुन्दर हुँदैन,जबसम्म सुरुवात आफै बाट हुदैन! खुसी को सुरुवात आफै बाट होस अनि सन्तुष्टि सबै लाई मिलोस।भनाइ छ नि एउटा "उद्देश्य के लिनु उडि छुनु चन्द्र एक"यो भनाइ सान्दर्भिक छ ।उद्देश्य सधै चन्दमा छुने नै राख्नु पर्छ, जब सपना बुन्न थालिन्छ नि बिपनामा परिवर्तन गर्ने सुरुवात पनि आफै बाट गर्नु पर्छ।"

मान्छे मन परे पछि आफ्नो "मुटु❤️"सुन को थालि मा पस्केर दिन पनि पछि हट्दैन।यो मेरो आफ्नै सिद्धांत हो र..यसैमा गर्व गर्छु।

जन्म "स्वर्ग" भन्दा पियारो देश "नेपाल" त्यहाँ भित्र को अर्को सुन्दर जमिन "गुल्मी" बाट धर्ती मा पहिलो पाइला राख्दै जिन्दगीको अथक यात्रा मा तल्लीन एउटा कर्मयोगि ।


(single जीवन एक्लो यात्री )

Invited by: Engr Schrödinger's smiley

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
September 12, 2023 308 -4 -1.3%
January 16, 2023 312 +4 +1.3%
September 26, 2022 308 +3 +1.0%
August 06, 2022 305 -5 -1.7%
June 30, 2022 310 -8 -2.6%
April 16, 2022 318 +16 +5.3%
March 08, 2022 302 +12 +4.2%
January 10, 2022 290 +1 +0.4%
December 04, 2021 289 +5 +1.8%
October 26, 2021 284 +1 +0.4%

Charts

Member of

More Clubhouse users