Kishwor Acharya on Clubhouse

Updated: Dec 27, 2023
Kishwor Acharya Clubhouse
150 Followers
273 Following
@kishworjwala Username

Bio

#म आफुले आफुलाइ त ऐले सम्म चिन्न सकेको छैन तपाईंले मेरो बायो हेरेकै भरमा कसरी चिन्न सक्नुहुन्छ र???

# पेशाले अर्काको रोग पत्ता लगाइदिने मान्छे तर आफैलाइ लागेको रोग चै ऐलेसम्म पत्ता लगाउन सकेको छैन।

#खरो बोली खरै मान्छे, चिन्नेलाइ श्रीखन्ड नचिन्नेलाइ खुर्पाको बिड।


#सन्जालतिर अलि बढी नै रमाउछु र घुमघाम पनि अलि बढी नै गर्छु।


#मेरो घुमघामका भिडियोहरु हेर्नको लागि युट्युबमा ksk vlog सर्च गरेर हेर्न सक्नुहुनेछ अथबा यो लिन्क https://youtube.com/channel/UC1koX2SPHHV_5kq7ZAILdSg बाट पनि हेर्न सक्नुहुनेछ।


#अब बायो हेरीनै सक्नुभयो भने फलो गरेर जानुहोला फलो ब्याक पाउनुहुनेछ।

धन्यबाद, तपाइको सधै प्रगती होस।

Member of

More Clubhouse users