भुवनBhuwan खत्रीKhatri on Clubhouse

Updated: Oct 28, 2023
भुवनBhuwan खत्रीKhatri Clubhouse
113 Followers
238 Following
@khatrivhoo Username

Bio

#Root_and_Locus_movement🇳🇵
उत्तर ?
न होला भौतिक,
तर मानसिकतामा दास पराईको नबनाउ यसरि ।
धर्मवान वैज्ञानिक,
ऋषि विर सपुतका उत्तराधिकारी भनि चिनिने कसरि ?

ऋणले कति नै,
न चलाउ अब देशलाई बनिबनाएर माग्ने यसरि ।
उर्जा सिप ज्ञान छँदै,
भनिएर भोकमंगा निर्लज्ज भई जिउनु कसरि ?

चस्मा काहाँको हो खै,
भत्काएको कि बनाएको भ्रममा नपार यसरि ।
शान्त सहृदयी भै,
नियाल एकचोटि पुर्खाले गरे के पूर्वियले कसरि ?

संकटै संकट थियो नै,
मंदामंदि सँगै महाव्याधिले बन्दाबन्दि भयो यसरि ।
बुद्धि विवेक छ है,
औषधि काढा झैँ बनाएर समाधान पिउने कसरि ?


#जरोकिलो_महाअभियान #ANVS🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
October 28, 2023 113 +7 +6.7%
October 12, 2022 106 -2 -1.9%
August 17, 2022 108 +1 +1.0%
July 11, 2022 107 -2 -1.9%
June 04, 2022 109 -2 -1.9%
April 27, 2022 111 -1 -0.9%
March 19, 2022 112 -2 -1.8%
December 14, 2021 114 +2 +1.8%

Charts

Member of

More Clubhouse users