Kapil Dhakal 'Kalpit' on Clubhouse

Updated: Aug 20, 2023
Kapil Dhakal 'Kalpit' Clubhouse
173 Followers
265 Following
@kapilkalpit Username

Bio

जिवनको यात्राबाट सिकेको पाठ साथीहरू दाजुभाइ दिदीबहिनी सबै आफन्त सबै बाट भोगेका अनेकौं पलहरु मिलाएर हेर्दा खेरी यी दुइटा पोइट अति मिलेर आउदो रैछन । यि दुई वटा कुरा हमेशा याद राख्नुहोला जीवनको हरेक मोड्मा (1)यदि तपाइलाई कसैले फुर्सद मा याद गर्यो भने त्यसलाई उस्को खाली समयको (Timepass) नसम्झिनुस , किनकी मान्छेले फुर्सदमा उसैलाई याद गर्छ जसको साथमा फुर्सद को पल बिताउन चाहन्छ (2) यदि तपाइलाई कसैले आवश्यकताको समय मा मात्र याद गर्छ भने उसलाई स्वार्थी नसम्झिनुस किनकी त्यो समय उसलाई आफुभन्दा धेरै तपाइमाथी भरोसा छ त्यसैले तपाइलाई याद गर्छ जिवन को चक्रपथ मा सुभ रात्री सबैलाइ नव दुर्गाभवानिले कल्याण गरून् ।।।।।

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
August 20, 2023 173 -12 -6.5%
October 20, 2022 185 +5 +2.8%
August 21, 2022 180 +1 +0.6%
July 15, 2022 179 -1 -0.6%
March 24, 2022 180 -2 -1.1%
January 25, 2022 182 +2 +1.2%
December 18, 2021 180 +2 +1.2%

Charts

Member of

More Clubhouse users