जाेगी(मृत्यु) Jogi on Clubhouse

Updated: Sep 1, 2023
जाेगी(मृत्यु) Jogi Clubhouse
193 Followers
91 Following
@jogidevnath Username

Bio

जीवन एक सुख र दुःखकाे अभिनय गर्ने अद्वितीय मञ्च हाे । - अनाैठाे जाेगी🇳🇵

"Life is an unique stage where joyful and sorrowful drama is played!"
Anautho Jogi Devnath

म हु सामान्य सदा विशेष हुने फगत केसिस मात्र हाे ।म म हाेईन तर म नै मै हु याे अभिमान कस्ताे गजव लागे जस्ताे लाग्ने ।

न त मलाई विज्ञानका बाेक्सी देखेर डर लाग्छ न त , दन्त रहित वेदान्तिका सुगा वमन नै खास लाग्छ ।किन भने
मलाई धेरै फुर्सद छ त्यसैले म कसैका जडाैरी अनुभवलाई मेरा हुन भनेर मानिदिन्न , म जीउँदाे छु हरेक कुरा मृत्युकाे कँसीमा कँसी लगायेर सेवन गर्छु ।

म वर्तमान विज्ञानकाे उपहास गर्दिन यसकाे कुनै विशेष कारण छैन मेराे लागि वर्तमान विज्ञान मात्र एक भाैतिक भाेग हाे , भाेगे पनि मासिन्छ , नभाेगे पनि मासिन्छ अनि मासिन्छ जरुर । तर म मनुष्य आत्मा उपर अत्याचार गर्ने कृतिम विज्ञानकाे त घाेर उपहास गर्छु ।

मानवताका कलपुर्जा थर्थराउदै घरघराउदै जीवनकाे प्राकृतिक आर्यपना खल्बलाई दिने विज्ञानका निम्ति त म जन्मजात अरि नै हु ।

विज्ञानलाई फुर्सद छैन त्यसैले आत्तिहि रहन्छ , मास्सिहि रहन्छ । म त फुर्सदिलाे छु , आतिन्न अनि मासिन्न पनि सदा चैतन्य ,सत् चित आनन्दमय एक नास छु । भुत ,भविष्य , वर्तमानले रहित छु।

म मन्दिर , गुम्वा आदिहरुमा जान्छु यसकाे मतलव म कुनै धार्मिक हाेईन , त्याे त मेराे आत्म माेज हाे , न कि कुनै स्वर्ग र नरक काे लेखा जाेखा राख्ने निरस गणित खेति ।।

अचम्म किन पर्छाै हे रम्दा रम्दै याे जगतकाे अस्तित्व भित्र ,
सच्चा शत्रु बनेर आऊ तिमी भन्दा गजव अर्काे कहाँ पाउनु मैले मित्र ।।

- अनाैठाे जाेगी

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
September 01, 2023 193 0 0.0%
October 24, 2022 193 -2 -1.1%
August 22, 2022 195 -1 -0.6%
June 09, 2022 196 -2 -1.1%
May 03, 2022 198 +22 +12.5%
March 25, 2022 176 +4 +2.4%
January 27, 2022 172 +8 +4.9%
December 20, 2021 164 +3 +1.9%

Charts

Member of

More Clubhouse users